सुशील पोखरेलले ‘बन्दी’ निर्माण गर्ने

Celebrity NepalCelebrity NepalSourceJun 19, 20241 min read
सुशील पोखरेलले ‘बन्दी’ निर्माण गर्ने

The post सुशील पोखरेलले ‘बन्दी’ निर्माण गर्ने appeared first on Celebrity Nepal.

काठमाडौं। ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शङ्कर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका चलचित्र निर्माण गरेका निर्माता सुशील पोखरेलले नयाँ चलचित्र घोषणा गरेका छन्। उनले मङ्गलवार सामाजिक सञ्जालमार्फत ‘बन्दी’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरेका हुन्। उनले यो चलचित्रलाई ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारलाई निर्देशकिय जिम्मा लगाएका छन्। सुशील देवकोटाको लेखन रहने चलचित्रको हाल कथामा काम भइरहेको […]

The post सुशील पोखरेलले ‘बन्दी’ निर्माण गर्ने appeared first on Celebrity Nepal.