काठमाडौं। ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। आइतबार बिहान सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेको मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए। उनले सजिनाले मिस सुप्रानेसनलमा नेपालका […]
पोल्यान्डको ‘मिस सुप्रानेसनल’मा नेपालको प्रतिनिधित्व गर्दै सजिना


