‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना गर्दै निर्देशक समाज

Thulo PardaThulo PardaSourceJun 18, 20241 min read
‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना गर्दै निर्देशक समाज
काठमाडौं। चलचित्र निर्देशक समाजको प्रस्तुति र नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ हुने भएको छ। कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेष्टिभल फेष्टिभलमा बिसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागीता जनाउन सक्ने बताइएको छ। हिमाल, पर्यटन […]