बन्दी बनाउँदै सुशील

Chitra LaharChitra LaharSourceJun 18, 20241 min read
बन्दी बनाउँदै सुशील

काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘राधे’ पछि फिल्म निर्माणमा मौन बसेका सुशीलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्ममा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । निर्माण पक्षका अनुसार हाल फिल्मका कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गरिनेछ । निर्माता सुशीलले […]

The post बन्दी बनाउँदै सुशील appeared first on CHITRALAHAR.COM.