सुशील पोखरेलले चलचित्र ‘बन्दी’ बनाउने

Thulo PardaThulo PardaSourceJun 18, 20241 min read
सुशील पोखरेलले चलचित्र ‘बन्दी’ बनाउने
काठमाडौं। ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शङ्कर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका चलचित्र निर्माण गरेका निर्माता सुशील पोखरेलले नयाँ चलचित्र घोषणा गरेका छन्। उनले मङ्गलवार सामाजिक सञ्जालमार्फत ‘बन्दी’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरेका हुन्। उनले यो चलचित्रलाई ‘बुलाँकी’ निर्देशक लक्ष्मण सुनारलाई निर्देशकिय जिम्मा लगाएका छन्। यसको हाल कथामा काम भइरहेको र केही महिनापछि छायाङ्कन […]