चलचित्र ‘रुमानी रङ्ग’का निर्देशक योञ्जन बाहिरिए, भन्छन्, “निर्मातासँग समस्या पर्‍यो”

Thulo PardaThulo PardaSourceJun 18, 20241 min read
चलचित्र ‘रुमानी रङ्ग’का निर्देशक योञ्जन बाहिरिए, भन्छन्, “निर्मातासँग समस्या पर्‍यो”
काठमाडौं। छायाङ्कनमा नजाँदै नेपाली चलचित्र ‘रुमानी रङ्ग’ लफडामा परेको छ। ९० प्रतिशत सुटिङ अस्ट्रेलियामा हुने भनिएको यो चलचित्रबाट निर्देशक अनिल योञ्जन बाहिरिएका छन्। मङ्गलवार सामाजिक सञ्जालमा एक वक्तव्य लेख्दै योञ्जनले यो चलचित्रबाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्। उनले लेखेका छन्, “धेरै विचार पछि मैले ‘रुमानी रङ्ग’बाट निर्देशकको रूपमा आफ्नो नाम […]