यस्ताे छ ‘जन्ते बाख्रो’ को हुलिया

Himal KhabarHimal KhabarSourceJun 18, 20241 min read
यस्ताे छ ‘जन्ते बाख्रो’ को हुलिया
काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’ को थिम पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा छाता ओडेर, आँखामा चस्मा लगाएको मुस्कानसहितको जन्ते बाख्रोको आकर्षक हुलियासहित नेपत्थ्यमा आकाश र बादलको रोचक आकृति देख्न सकिन्छ। यसले फिल्मको कमेडी कथाशैलीलाई संकेत गरेको छ। ग्रामीण परिवेश र त्रिकोणात्मक प्रेमकथालाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ। […]