पोखरेलको ‘बन्दी’ घोषणा, लक्ष्मण सुनारले निर्देशन गर्ने

Filmy NepalFilmy NepalSourceJun 18, 20241 min read
पोखरेलको ‘बन्दी’ घोषणा, लक्ष्मण सुनारले  निर्देशन गर्ने
काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गर्दै पोखरेलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् । यो फिल्ममा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । सुनारले डेब्यू फिल्ममै संभावनावान निर्देशकको उपमा पाएका थिए । गत नयाँ वर्षमा रिलिज भएर हल सञ्चालकहरूबाट हेपिएको भन्दै दुई […]