किन‘बाटो’मा हिरो होइन भिलेन बन्न चाहन्थे उत्पल

The Cinema TimesThe Cinema TimesSourceJun 18, 20241 min read
किन‘बाटो’मा हिरो होइन भिलेन बन्न चाहन्थे उत्पल
द सिनेमा टाइम्स, काठमाडौं ।आफ्नो डेब्यू सिनेमा ‘बाटो– रोड टु डेथ‘बाट प्राप्त प्रतिक्रियाले आफू खुशी भएको प्रतिक्रिया अभिनेताउत्पल झाले दिएका छन्।सोमबार सिनेमाको प्रतिक्रिया लिन आइएनआइ नयाँ वानेश्वर पुगेका अभिनेता झाले एकदमै राम्रो प्रतिक्रियापाइरहेको बताए। ‘एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु। प्रचारमा हामी  चुकेको हुनाले धेरैसम्म पुगेको छैन तर जत्तिमान्छेले हेरिराख्नु भएको छ‘, उनलेभने, ‘हलहलमा पुग्दा उहाँहरुले […]