अल्लु अर्जुनकाे ‘पुष्पा २’ मंसिर २१ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceJun 18, 20241 min read
अल्लु अर्जुनकाे ‘पुष्पा २’ मंसिर २१ मा प्रदर्शन
काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ आगामी ६ डिसेम्बर अर्थात् मंसिर २१ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै मिति सार्वजनिक गरेका हुन्। यसअघि फिल्म १५ अगस्ट (साउन ३१)मा प्रदर्शन हुने भनिएको थियो। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। फिल्मका लेखक तथा […]