‘पुष्पा २’ मङ्सिर २१ मा रिलिज हुने, निर्माता भन्छन्, ‘सम्झन लायक चलचित्र बनाउन समय लाग्यो’

Thulo PardaThulo PardaSourceJun 18, 20241 min read
‘पुष्पा २’ मङ्सिर २१ मा रिलिज हुने, निर्माता भन्छन्, ‘सम्झन लायक चलचित्र बनाउन समय लाग्यो’
दक्षिण भारतको तेलुगु ब्लकबस्टर चलचित्र ‘पुष्पा’ का प्रशंसकहरूले पुष्पा राजको ‘रुल’ हेर्नको लागि अझै केही समय कुर्नुपर्ने भएको छ। चलचित्रका मुख्य अभिनेता अल्लू अर्जुनले सोमबार सामाजिक सञ्जालमार्फत ‘पुष्पा २: द रुल’ को प्रदर्शन मिति सारिएको घोषणा गरेका छन्। यसअघि यो चलचित्रको प्रदर्शन मिति २०२४ अगस्ट १५ थियो। अर्जुनको सामाजिक सञ्जाल पोस्टमा आफ्नो चरित्रलाई गम्भीर मुद्रामा […]