‘कङ्गारु’मा जितु नेपाल अनुबन्धित

Ranga KhabarRanga KhabarSourceJun 17, 20241 min read
‘कङ्गारु’मा जितु नेपाल अनुबन्धित
रंगखबर, काठमाडौँ: फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो । यो फिल्ममा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको […]