पोल्यान्डमा नेपालको प्रतिनिधित्व गर्दै ‘मिस सुप्रानेसनल’ सजिना

Himal KhabarHimal KhabarSourceJun 17, 20241 min read
पोल्यान्डमा नेपालको प्रतिनिधित्व गर्दै ‘मिस सुप्रानेसनल’ सजिना
काठमाडौँ- ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। आइतबार बिहान सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेको मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए। उनले सजिनाले मिस सुप्रानेसनलमा नेपालका […]