‘ब्ल्याक छायाँ’ को ‘बुट्टे रुमाल…’ सार्वजनिक (भिडियो)

KalakarmiKalakarmiSourceJun 16, 20241 min read
‘ब्ल्याक छायाँ’ को ‘बुट्टे रुमाल…’ सार्वजनिक (भिडियो)
काठमाडौं– नयाँ नेपाली फिल्म ‘ब्ल्याक छायाँ’ को नयाँ गीत ‘बुट्टे रुमाल’ सार्वजनिक भएको छ । लंका फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको उक्त फिल्मको यो गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । आगामी साउन ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो फिल्ममा माया, प्रेम तथा सस्पेन्स–थ्रिलर कन्टेन्टलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ । निर्देशक आरएल लामा मुक्तानको निर्देशनमा बनेको यो फिल्मको सार्वजनिक गीतमा डिबि खनालको शब्द, राजेन्द्र बजगाईँको संगीत तथा र भुवन प्यासी र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो फिल्ममा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन ...