केकीको ‘बोक्सीको घर’ले पार गर्यो गौरवमय ५१ दिन

Ramailo ChaRamailo ChaSourceJun 16, 20241 min read
केकीको ‘बोक्सीको घर’ले पार गर्यो गौरवमय ५१ दिन
अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’ले प्रदर्शनको गौरवमय ५१ दिन पुरा गरेको छ । केकीको यो फिल्मले शनिबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा यो सफलता हात पारेको हो । केकीको फिल्म अन्य हलहरुमा समेत दुई साता भन्दा बढी बम्परसँग चलेको थियो । नेपालको सफलता पश्चात् अभिनेत्री तथा निर्मात्री अधिकारी यतिबेला फिल्म प्रदर्शनका लागि विदेशमा छिन् […]