सिनेमाघर एपमा ’पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज

Ramailo ChaRamailo ChaSourceJun 16, 20241 min read
सिनेमाघर एपमा ’पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज
फिल्म ’पशुपति प्रसाद’को चरित्र ’भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको फिल्म ’पशुपति प्रसाद २ः भष्मे डन’ ओटिटिमा रिलिज भएको छ । यो फिल्म शनिवार ’सिनेमाघर एप’मा रिलिज भएको हो । ’पशुपति प्रसाद २ः भष्मे डन’ हेर्न रु. १९९ रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्मत्रहरू हेर्न […]