काठमाडौं- असार २८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ निर्माण टिमले व्यापक प्रचार प्रसारको सुरुवात गरेको छ ।
शनिवार अर्थात् असार १ गतेदेखि टुँडिखेलमा प्रारम्भ भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए ।
शनिवार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।
कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक ...
‘घरज्वाइँ’ को प्रचारमा निस्किए दया र मिरूना


