‘घरज्वाइँ’ को प्रचारमा दयाहाङ र मिरुना

Himal KhabarHimal KhabarSourceJun 16, 20241 min read
‘घरज्वाइँ’ को प्रचारमा दयाहाङ र मिरुना
काठमाडौँ- यही असार २८ देखि प्रदर्शन हुने फिल्म ‘घरज्वाइँ’को निर्माण टिमले प्रचारप्रसार थालेको छ। मगर समुदायको महान पर्व भूमे पूजाको अवसर पारेर फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए। नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले असार १ गते टुँडिखेलमा भूमे पर्वको सुरुवात गरेका थिए। सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री […]