चलचित्र ‘कङ्गारु’मा जितु नेपाल

Thulo PardaThulo PardaSourceJun 16, 20241 min read
चलचित्र ‘कङ्गारु’मा जितु नेपाल
काठमाडौं। सम्राट बस्नेतको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘कङ्गारु’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन्। यसअघि यस चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भएका थिए। जितुले अहिले चलचित्र ‘ज्वाइँ साब’को छायाङ्कन गरिरहेका छन्। उनलाई ‘कङ्गारु’ टिमले यो चलचित्रको छायाङ्कन स्थलमा नै पुगी औपचारिक अनुबन्ध गराएको थियो। यो चलचित्र सस्पेन्स, थ्रीलर र कमेडी […]