The post सिनेमा ‘घरज्वाइँ’ को भूमे पर्व संगै प्रचार सुरु appeared first on Celebrity Nepal.
काठमाडौँ। असार २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले प्रचार प्रसारको सुरुवात गरेको छ । शनिबार अर्थात असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर सिनेमाको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए । शनिबार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सोही कार्यक्रममा […]
The post सिनेमा ‘घरज्वाइँ’ को भूमे पर्व संगै प्रचार सुरु appeared first on Celebrity Nepal.