ओटिटीमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’, विश्वभरबाट हेर्न सकिने

Filmy NepalFilmy NepalSourceJun 15, 20241 min read
ओटिटीमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’, विश्वभरबाट हेर्न सकिने
काठमाडौं। हिट फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ ओटिटिमा रिलिज भएको छ। यो चलचित्र शनिबार ‘सिनेमाघर एप’मा रिलिज भएको हो। दीपेन्द्र के. खनालको निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री […]