काठमाडौं– अभिनेत्री पूजा शर्मा असार ७ देखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘दान्भी’ का कारण चर्चामा छिन् ।
पूजाको ड्रिम प्रोजेक्टको रुपमा रहेको यो फिल्ममा उनको एक्शन अवतार देख्न पाइन्छ । अहिले उनको एक्शन अवतारलाई लिएर विभिन्न टिका–टिप्पणी पनि भइरहेकै छ ।
यसैबीच पूजाले कुनै पनि फिल्म चल्न अथवा दर्शक सिनेमा हलसम्म तानिनुको पछाडि फिल्मका कलाकार राम्रो हुनु पर्नेमा जोड दिएकी छिन् ।
प्रायः फिल्मकर्मीले फिल्म चल्न अथवा दर्शकको माया पाउनका लागि फिल्मको कथावस्तु राम्रो हुनु पर्छ भन्ने गरेकोमा पूजाको भने यसबारेमा भिन्दै राय रहेको छ ।
उनी फिल्ममा कथावस्तुलाई ...
कथाले होइन कलाकारले फिल्म चल्ने पूजाको सोच


