तेक्वान्दोका राष्ट्रिय खेलाडी किरणको ‘दान्भी’ अनुभव

KalakarmiKalakarmiSourceJun 14, 20241 min read
तेक्वान्दोका राष्ट्रिय खेलाडी किरणको ‘दान्भी’ अनुभव
काठमाडौं– फिल्म ‘पर्खी बसेँ तिमीलाई’ पछि अभिनेता किरण श्रेष्ठ दोस्रो फिल्म ‘दान्भी’ मार्फत यही असार ७ गतेदेखि दर्शकमाझ आउँदैछन् । डेब्यू फिल्ममा लभर ब्वाईका रुपमा प्रस्तुत भएका उनी ‘दान्भी’ मा भने उनी लभभन्दा पनि एक्सनमा बढी छाएका छन् । किरणका अनुसार ‘पर्खी बसेँ तिमीलाई’ लगत्तै उनी ‘दान्भी’ को काममा जोडिए । फिल्ममा उनी सिआइबी अफिसरको भूमिकामा प्रस्तुत भएका छन् । किरणले फिल्मका लागि आफ्नो लूक्समा खासै मेहनत गर्न पाएका छैनन् । ‘पर्खी बसेँ तिमीलाई’ पछि ‘दान्भी’ गर्नु परेकाले लूक्स कस्तो बनाउने भन्ने समय नै पाइन । विपिन कार्की, सौगात मल्ल ...