‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन

Hamro CinemaHamro CinemaSourceDec 5, 20231 min read
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन
लभ स्टोरी चलचित्रमा काम गरिरहेकी नायिका पूजा शर्माले आफूलाई नयाँ अवतारमा ढालेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘दान्भी’को फस्टलुकमा उनको परिवर्तित शैली स्पष्ट रुपमा देख्न सकिन्छ । यो चलचित्रको फस्टलुकमा नायिका शर्माले मेसिनगन बोकेकी छिन् । निर्माणपक्षले यो चलचित्रको लागि मेसिनगन भारतबाट मगाएको थियो । बलिउड चलचित्रमा यस्ता मेसिनहरु देखिएपनि नेपाली चलचित्रमा भने प्रयोग […]