यस्ताे छ ‘ईश्वर’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceJun 14, 20241 min read
यस्ताे छ ‘ईश्वर’ को ट्रेलर
काठमाडौँ-  राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। एक मिनेट ५९ सेकेन्डको ट्रेलरमा अन्तरजातीय विवाहपछि परिवारमा आइपर्ने समस्यालाई देखाइएको छ। फिल्ममा कलाकार पृथ्वीराज प्रसाईं, अनु शाह, शिशिर बाङ्देल, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल […]