‘दान्भी’मा पुजासँगै किरण पनि एक्सनमा

Thulo PardaThulo PardaSourceJun 14, 20241 min read
‘दान्भी’मा पुजासँगै किरण पनि एक्सनमा
काठमाडौं। अभिनेत्री पुजा शर्माले पहिलो पटक एक्सन भूमिका निभाएको चलचित्र ‘दान्भी’ रिलिजको सङ्घारमा छ। असार ७ गते रिलिज हुने यो चलचित्रमा पुजासँगै किरण श्रेष्ठ र कुन्साङ बोमजमको पनि प्रमुख अभिनय रहेको छ। यो चलचित्रमा किरण पनि एक्सन अवतारमा रहेको बताइएको छ। किरणले केही महिना अघि प्रदर्शनमा आएको चलचित्र  ‘पर्खी बसेँ तिमीलाई’बाट डेब्यु गरेका थिए। सो […]