यो शुक्रबारबाट नयाँ फिल्म प्रदर्शनमा आएको छ । मदन थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय छ । ‘रोड टु डेथ’ को प्रदर्शनपुर्व मंगलबार प्रिमियर शोको आयोजना गरिएको थियो । […]
‘बाटो’ प्रदर्शनमा : प्रिमियरमा को को थिए पाहुना ? (फोटो एल्बम)


