‘तेल भिसा’को अमेरिका छायांकन सकेर नेपाल फर्के विपिन, बाँकी छायांकन चितवनमा गरिने

The Cinema TimesThe Cinema TimesSourceJun 14, 20241 min read
‘तेल भिसा’को अमेरिका छायांकन सकेर नेपाल फर्के विपिन, बाँकी छायांकन चितवनमा गरिने
द सिनेमा टाइम्स, काठमाडौं – शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘तेल भिसा’को पहिलो चरणको छायांकन अमेरिकामा सकिएको छ । शुक्रबार सिनेमाका मुख्य अभिनेता विपिन कार्की अमेरिकामा सिनेमाको ७० प्रतिशत छायांकन सकेर नेपाल फर्केका छन् । यही हप्ता सिनेमाको बाँकी टिम नेपाल फर्किने तयारीमा रहेको निर्देशक घिमिरेले बताए । सिनेमाको बाँकी ३० प्रतिशत छायांकन नेपालको […]