तिहारमा अजय देवगणको ‘सिंघम अगेन’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceJun 14, 20241 min read
तिहारमा अजय देवगणको ‘सिंघम अगेन’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं – यो वर्षको प्रतिक्षित बलिउड सिनेमा ‘सिंघम अगेन’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि १५ अगष्टमा प्रदर्शनको तयारीमा रहेको सिनेमा अब दिवाली अर्थात् तिहारको अवसरमा रिलिज हुने भएको हो । बलिउड अभिनेता अजय देवगणले ‘सिंघम अगेन’को प्रदर्शन मिति घोषणा गरेका हुन् । उनी अभिनित सिनेमा ‘अरों मे कहाँ दम था’को […]