चार करोड लगानीको ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शन

The Cinema TimesThe Cinema TimesSourceJun 14, 20241 min read
चार करोड लगानीको ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शन
द सिनेमा टाइम्स,काठमाडौं ।मदन थापा निर्देशित थ्रिलर सिनेमा ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शनमा आएको छ । नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको सिनेमामा लेखन र सम्पादन पनि निर्देशक स्वयंको छ । नेपाली सिनेमाको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास आफूले गरेको निर्देशक थापाले बताएका छन् । निर्देशक थापाका अनुसार चलचित्रमा एक दिनको यात्रामा […]