आजदेखि सिनेमा हलमा ‘बाटोः रोड टु डेथ’

KalakarmiKalakarmiSourceJun 14, 20241 min read
आजदेखि सिनेमा हलमा ‘बाटोः रोड टु डेथ’
काठमाडौं– आज जेठ ३२ गते शुक्रवारदेखि देशभरिका सिनेमा हलमा नयाँ फिल्म ‘बाटोः रोड टु डेथ’ प्रदर्शनमा आएको छ । केही दिनअघि आयोजित प्रीमियर शोमा राम्रो प्रसंसा पाउन सफल भएको यो फिल्म केही महिनाअघि सार्वजनिक भएको ट्रेलरका कारण चर्चामा थियो । नेपालीसहित तमिल, तेलुगु तथा हिन्दी गरी विभिन्न चार भाषामा तयार पारिएको यो फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रीमियर शोमा प्राप्त प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । निर्देशक थापाले आजको मितिमा फिल्ममेकर भन्दा दर्शक नै सर्वोपरी भएकाले उनीहरुको रुची र चाहना अनुसारको फिल्म निर्माण गर्नु पर्ने चुनौती ...