‘दान्भी’को प्रतिक्रिया नआइकन अरू एक्सन चलचित्रको कुरै गर्दिनँ : पूजा शर्मा

eHimalaya TimeseHimalaya TimesSourceJun 13, 20241 min read
‘दान्भी’को प्रतिक्रिया नआइकन अरू एक्सन चलचित्रको कुरै गर्दिनँ : पूजा शर्मा
काठमाडौं । अभिनेत्री पूजा शर्माको एक्सन अवतार भएको चलचित्र ‘दान्भी’ असार ७ गतेदेखि सिनेमाघरमा आउँदै छ । पूजाको चलचित्र करियरमा उहाँ पहिलोपटक एक्सन चरित्रमा देखिनलाग्नु भएको हो । चलचित्रका लागि उहाँले झण्डै एक महिना फाइटको प्रशिक्षण लिनुभएको थियो । ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ ।