खरेलको चलचित्र ‘मृत्युकोष’को छायाङ्कन सम्पन्न

Thulo PardaThulo PardaSourceJun 13, 20241 min read
खरेलको चलचित्र ‘मृत्युकोष’को छायाङ्कन सम्पन्न
काठमाडौं। माधव राज खरेलको निर्देशनमा बनेको लघु चलचित्र ‘मृत्युकोष’को छायाङ्कन सम्पन्न भएको छ। काठमाडौं, ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस चलचित्रमा एक जना मानिसले आफ्नो जीवनको उत्तरार्धमा आएर भोग्नु परेको समस्याहरूलाई उठान गरिएको निर्देशक खरेलले बताए। नेपाली परिवेशमा पछिल्लो समय युवाहरूको प्रवास पलायनको प्रमुख मारमा वृद्ध वृद्धाहरू पर्ने गरेका छन्। यसै विषय बस्तु […]