काठमाडौं। असार ७ गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’ एक्सन प्रधान चलचित्र हो। यसको प्रमुख भूमिकामा अभिनेत्री पुजा शर्मा छन्। उनले आफ्नो चलचित्र यात्रामा पहिलो पटक यस प्रकारको भूमिका निर्वाह गरेकी हुन्। पुजाले यो चलचित्रको लागि एक महिना जति द्वन्द्व प्रशिक्षण लिएकी थिइन्। यद्यपि उनले आफ्नो लागि यो चलचित्र ‘रिस्क फ्याक्टर’ रहेको बताउँछिन्। “दान्भी मेरो […]
दान्भी मेरो लागि रिस्क फ्याक्टर हो: पुजा शर्मा


