‘बाटो : रोड टु डेथ’ प्रिमियरमा कसले के भने ?

Ranga NepalRanga NepalSourceJun 13, 20241 min read
‘बाटो : रोड टु डेथ’ प्रिमियरमा कसले के भने ?
काठमाडौं । शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’को बुधबार साँझ ललितपुरको पुल्चोकस्थित लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटी, शुभचिन्तक, पत्रकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा निर्माण भएको फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा फिल्म हेर्ने सबैले […]