प्रिमियरमा ‘बाटोः रोड टु डेथ’ लाई ‘छुटाउनै नहुने’ प्रतिक्रिया

Ramailo ChaRamailo ChaSourceJun 13, 20241 min read
प्रिमियरमा ‘बाटोः रोड टु डेथ’ लाई ‘छुटाउनै नहुने’ प्रतिक्रिया
यही शुक्रवार बाट प्रदर्शनमा आउने फिल्म ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ प्रिमियर शो आयोजना गरियो । प्रिमियरमा सहभागीले यो फिल्मको प्रशंसा गरेका छन् ।नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो फिल्म हेर्ने सबैले प्रशंसा गरेको बताए । उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट […]