‘बाटो : रोड टु डेथ’लाई प्रिमियर शोमा मिश्रित प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceJun 13, 20241 min read
‘बाटो : रोड टु डेथ’लाई प्रिमियर शोमा मिश्रित प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बाटो : रोड टु डेथ’को बुधवार प्रिमियर शोको आयोजना गरिएको छ । ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा सिनेमाको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो । सिनेमाको प्रिमियर इभेन्टलाई राठी ग्रुपले प्रायोजन गरेको थियो । नेपाली, तमिल, तेलुगु र हिन्दी […]