काठमाडौँ- फिल्म ‘बाटोः रोड टु डेथ’ को बुधबार ललितपुरको लबिम मलमा प्रिमियर सो आयोजना गरिएको थियो। प्रिमियरमा फिल्म हेर्न निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार राजाराम पौडेल, दिव्य देव, दिनेश डिसी, उषा रजकलगायतका निर्माण टिम, मिडियाकर्मीहरु उपस्थित भएका थिए। करिब दुई घण्टाकाे फिल्म हेरेपछि कलाकारहरुले फरक स्वादको बनेको र प्राविधिक पक्ष बलियो रहेको प्रतिक्रिया दिए। मिडियासँग कुरा […]


