सुरु भयो ‘ऊनको स्वीटर’को छायांकन

Ranga KhabarRanga KhabarSourceJun 12, 20241 min read
सुरु भयो ‘ऊनको स्वीटर’को छायांकन
रंगखबर, काठमाडौँ: फिल्म ‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै  छायाङ्कन सुरु गरिएको छ। पाँचथरको साधुटारबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक नवीन चौहानले बताए। उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको तय गरिएको छ। केहि दिन अघि देखि सुरु भएको फिल्म छायांकनमा विपिन र मिरुनाले भने भर्खरै फ्लोर जोइन गरेका छन। फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज […]