काठमाडौं– नयाँ नेपाली फिल्म ‘चिट्ठी’ को पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ ।
माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त फिल्ममा समावेश यो गीतमा गायक शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीतबद्ध गरेका छन् । गीतलाई ओएसआर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
कमेडी जनारामा बनेको ‘चिट्ठी’ को केन्द्रिय भूमिकामा सञ्जित भण्डारी, खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन् भने नम्रता ...
‘चिट्ठी’ को पहिलो गीत सार्वजनिक (भिडियो)


