‘लण्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक

KalakarmiKalakarmiSourceJun 11, 20241 min read
‘लण्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक
काठमाडौं– गत शुक्रवारदेखि प्रदशर््नमा आएको नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । मंगलवार युट्यूबमा रिलिज गीतमा फिल्म चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् । फिल्मको यो गीतमा सलिन मगरको शब्द, संगीत र स्वर रहेको छ । हाल प्रदर्शनरत यो फिल्मले दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएको छ । विशेषगरी डेव्यु अभिनेता निश्चल र साम्राज्ञीको कमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । साथै कथावस्तुलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । घनश्याम लामिछाने निर्देशित यो फिल्मले ट्राभल लभस्टोरीको कथा पेस ...