नेपाल अफ्रिका चलचित्र महोत्सव असार सातदेखि सुरु हुने

Himal KhabarHimal KhabarSourceJun 11, 20241 min read
नेपाल अफ्रिका चलचित्र महोत्सव असार सातदेखि सुरु हुने
काठमाडौँ-  १२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४ आगामी असार सात देखि सुरु हुने भएको छ। तीन दिने महोत्सव काठमाडौँको सीटीसी मलको सीडीसी सिनेमाजमा हुनेछ। आयोजक टिमले विज्ञप्तिमार्फत महोत्सवका लागि चयन भएका चलचित्रको नाम सार्वजनिक गरेको छ। जसमा नेपालसहित साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका का गरी १० देशका २८ फिल्म प्रदर्शन […]