The post ‘ऊनको स्वीटर’ को छायांकन पाँचथरबाट सुरू appeared first on Celebrity Nepal.
काठमाडौँ। म्युजिकल फिल्मबाट मन जितिरहेको आर्टमाण्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ को छायांकन सुरू गरिएको छ। आइतबार पाँचथरको साधुटारमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको निर्देशक नवीन चौहानले बताए। उनका अनुसार फिल्मको छायांकन सेड्यूल ३५ दिन तय गरिएको छ। पाँचथरका विभिन्न स्थानमा सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले फिल्मलाई खिच्नेछन्। फिल्ममा विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। […]
The post ‘ऊनको स्वीटर’ को छायांकन पाँचथरबाट सुरू appeared first on Celebrity Nepal.


