‘कंगारु’ मा आवद्ध भए ‘माग्ने बुढा’

KalakarmiKalakarmiSourceDec 5, 20231 min read
‘कंगारु’ मा आवद्ध भए ‘माग्ने बुढा’
काठमाडौं– हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कंगारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबीच औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक बस्नेतले केही समयअघि ‘कंगारु’ निर्माण गर्ने घोषणा गरेका थिए । यसअघि उनले फिल्म ‘लाखे’ एक्सन जनरामा निर्माण गरेका थिए । राजिव गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा ...