यस्तो छ प्रभास अभिनीत ‘कल्की’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceJun 11, 20241 min read
यस्तो छ प्रभास अभिनीत ‘कल्की’ को ट्रेलर
काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ को ट्रेलर सार्वजनिक गरिएको छ।  साइन्स फिक्सन जनरामा बनेको फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानी, शाश्वत चटर्जीलगायत कलाकारको अभिनय छ। नाग आश्विनले निर्देशन गरेकाे फिल्ममा अश्विनी दत्तको लगानी गरेका छन्। फिल्म २७ जुन(असार १३)मा प्रदर्शन हुनेछ।  भारतीय सञ्चारमाध्यमका अनुसार ६०० करोडको बजेटमा बनेको यो  […]