छायांकनमा ‘अस्ट्रेलियन दुल्हा’

Himal KhabarHimal KhabarSourceJun 11, 20241 min read
छायांकनमा ‘अस्ट्रेलियन दुल्हा’
काठमाडौँ- फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ मुहूर्तसहित छायांकन सुरु भएको छ। पूर्वी चितवनस्थित रत्ननगरको हरिहर मन्दिरमा शुभ मुहूर्तसँगै छायांकन सुरू गरिएको हो। करिब २५ दिन छायांकन सेड्युल रहेको फिल्म चितवनका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिनेछ। रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको ‍फिल्म रवि कोइरालाले छायांकन गरिरहेका छन्। फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता […]