‘अस्ट्रेलियन दुल्हा’ बन्दै किशोर

SurcinemaSurcinemaSourceJun 10, 20241 min read
‘अस्ट्रेलियन दुल्हा’ बन्दै किशोर

काठमाडौं : सिनेमा ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै सिनेमाको शुभ–मुर्हत गरिएको हो । सिनेमाको छायांकन आइतबारबाटै सुरु भएको छ । करिब २५ दिन छायाङ्कन सेड्युल रहेको यस सिनेमाको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा सिनेमाले …

‘अस्ट्रेलियन दुल्हा’ बन्दै किशोर Read More »

The post ‘अस्ट्रेलियन दुल्हा’ बन्दै किशोर first appeared on Sur Cinema.