प्रियंका कार्कीको डेव्यु वेब सिरिज ‘साहु बा’को टिजर रिलिज

Ramailo ChaRamailo ChaSourceJun 10, 20241 min read
प्रियंका कार्कीको डेव्यु वेब सिरिज ‘साहु बा’को टिजर रिलिज
प्रियंका कार्की स्टारर वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । यो वेब सिरिज एपी वान टेलिभिजन र ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुने सोमबार आयोजित प्रेसमिटमा जानकारी दिइयो । यो सिरिजमा प्रियंका सँगै कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश […]