‘दयारानी’ पछि ‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

Ramailo ChaRamailo ChaSourceJun 10, 20241 min read
‘दयारानी’ पछि ‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ
निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । गुरुङले निर्देशन गर्ने फिल्मको नामाकरण ‘पेनसनपट्टा’ तय गरिएको छ । फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरमा निर्देशक उपेन्द्र सुब्बासँग निर्देशक गुरुङ । ‘दयारानी’ पश्चात् माओत्से गुरुङले नयाँ फिल्म पेनसनपट्टा निर्देशन गर्ने भएका हुन् । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले […]