‘दयारानी’ निर्देशक गुरुङले ‘पेनसनपट्टा’ बनाउँदै

Thulo PardaThulo PardaSourceJun 10, 20241 min read
‘दयारानी’ निर्देशक गुरुङले ‘पेनसनपट्टा’ बनाउँदै
काठमाडौं। यसअघि चलचित्र ‘दयारानी’ निर्देशन गरेका माओत्से गुरुङले नयाँ चलचित्र ‘पेनसनपट्टा’ निर्देशन गर्ने भएका छन्। उनले यो चलचित्र आफ्नै कम्पनी माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनाउनेछन्। एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यो चलचित्रमा रहने निर्देशक गुरुङले जनाए। मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने तय भएता पनि कलाकार को रहने भन्ने बारे तय […]